विचार « Khabarhub

सरकार ! संवेदना हराउँदै गएको हो ?

मुलुक अहिले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को कहरले आक्रान्त छ । विश्व नै यसबाट हायलकायल भएको छ । अमूल्य भनिएको मानिसको जीवन सस्तो भएर कौडी बराबर भएको छ । आज चारैतिर मृत्युको खबरको साम्राज्य छ । बाँचेको मानिस यही समाचार सुन्न आतुर छ । शुभ खबरबाट दिनको शुभारम्भ गर्ने चाहना ध्वस्त भएको छ । एकाबिहानैदेखिको…