विचार « Khabarhub

स्थानीय तहलाई कानुन बनाउने अधिकार दिनु अनुचित

संविधानसभाबाट जारी भएको संविधानमा नै जनताले प्रश्न उठाउने ठाउँ सिर्जना हुनु पछाडि यसको एउटा मात्रै सटिक आधार छैन। यसलाई बहुमुखी आधारबाट हेरिनुपर्छ। एकातिर राज्यका जो सञ्चालकहरू छन् , तिनले जनताका अपेक्षा माग पुरा गर्न सकेका छैनन्। नागरिकका अपेक्षा भनेको राम्रो शिक्षा, स्वास्थ्य सुविधा र रोजगारी हो। त्यो पुरा गर्न नसकेको कारण मुलुकमा बेथिति र भ्रष्टाचार…