विचार Archives | Page 28 of 121 | Khabarhub Khabarhub

‘अब नयाँ पुस्ताले सत्ता खोस्नुपर्छ’

जनतामा प्रणालीका विरुद्धमानिराशा होलाजस्तो लाग्दैन । निराशाका दुई कारण छन् : एउटा– जुन दल क्रान्तिको नारा लिएर सिंहदरबार छिरेका थिए त्यहाँ छिरेपछि केही पनि बदलिएन । सिंहदरबारले उनीहरूलाई नै बदल्यो ।सिंहदरबारबाट जनताको आकांक्षा, आवश्यकता सम्बोधन भएन । दोस्रो – राजनीतिक दलका नेताहरूमाअनैतिक व्यवहारिक देखियो । कुनै पनि नेता योचाहिँ स्वच्छ छन् भन्ने स्थिति भएन ।…