विचार « Khabarhub

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता राता जमरा सुवर्ण वर र पर घरौंले माइती मामा र ससुरा पर्वको राजा रमाइलो चाड आइपुग्यो दशरा। मेघदूतको यो पंक्तिले दशैंको छनक दिइसकेको छ। न जाडो, न गर्मीको शारदीय मौसमसँगै दशैं भित्रिएको छ। चाडपर्व एउटा खुसी हुने एउटा सुन्दर बहानाबाजी पनि हो। दशैंमा मीठो खानु…