विचार Archives | Page 34 of 121 | Khabarhub Khabarhub

‘संविधान दिवसको औचित्य छैन’

संविधान सभाबाट नेपालको संविधान २०७२, जारी भएपछि देशमा संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरता एवं तीव्र विकास हुने अपेक्षा गरिएको थियो। तर विडम्बना आज देश क्रमश संकटग्रस्त बन्दै गएको छ। देशको अर्थतन्त्र धराशायी हुँदैछ। व्यापार व्यवसाय चौपट छ। बेरोजगारी चरम सीमामा छ। दिनदिनै हजारौं युवाहरू देश छोडेर विदेश गइरहेका छन्। शिक्षा र स्वास्थ्यको स्तर झनझन् खस्किँदै गइरहेको…