विचार Archives | Page 40 of 121 | Khabarhub Khabarhub

अब पनि चुप लागेर बसे अर्थतन्त्र दुर्घटनामा पर्छ

मैले विशेष गरेर चाइना र साउथ एसियन ऊर्जा र वातावरणको बारेमा हेरिरहेको हुन्छु। त्यसमा प्राय सबैको अर्थतन्त्रमा हेर्न सकिन्छ। हामीले चाइना र बंलादेशको विकासबाट सिक्ने हो। चाइना सबै क्षेत्रमा विकास भएको छ। त्यो हामीले कपी गर्न सक्दैनौँ। कतिपय विकासका कुरा बंगलादेशबाट कपी गर्न सक्छौं। सबै क्षेत्र बिग्रिएको छ। सरकारको लगानी सबै जग्गा किन्नमा गएको छ।…