Live on
Your Voice, Your Power
नेपाली राजनीतिमा प्रचण्ड प्रवृत्तिको बारेमा धेरै बहस गर्न आवश्यक छैन । उनको प्रवृत्ति बारे आम नेपालीलाई थाहा भइसकेको छ । तर राजनीतिमा जुन दलहरूको धेरै वर्षको इतिहास छ, जसले विभिन्न कालखण्डमा एक प्रकारको आन्दोलनको नेतृत्व गरेका छन् र उनीहरूको सानो होस् वा ठूलो समाजको एक तप्कालाई प्रशिक्षित गरेका छन् । यस्तो मुलुकमा कुनै पनि पार्टीको…