Live on
Your Voice, Your Power
विपरीत लिंगका वा एउटै लिंगका दुई व्यक्तिहरु आपसी समझदारी र सम्झौता अनुसार (बिहे नगरी) एउटै भान्छा र एउटै बेडरुम सेयर गरेर श्रीमान-श्रीमतीकै रुपमा रहेको अवस्थालाई हामी लिभिङ टुगेदर भन्छौं । लिभिङ टुगेदरको नेपाली अर्थ खोज्यो भनेचाहिँ भेटिँदैन रहेछ । लिभिङ टुगेदरलाई को–ह्याबिटेसन भनिँदोरहेछ । कतै–कतै सहबास भनेर प्रयोग गरिएको छ । तर, लिभिङ टुगेदर भनेको…