विचार Archives | Page 42 of 124 | Khabarhub Khabarhub

युगिन आवाजका धनी गायक बटुकृष्ण ज्वाला

काठमाडौं क्षेत्रपाटीको कुस्ले चौरमा बटुकृष्ण ज्वाला सिलवाल नामबाट जन्मिएका बटुकृष्ण ज्वाला नेपाली आधुनिक संगीतको ‘चेहरा’ फेर्ने एक प्रमुख गायकका रूपमा परिचित छन्। एउटै गीतले सर्वाधिक चर्चित, तीन वटा गीतले बहुप्रतिभाशाली र गीतभित्रको अभिनय मञ्चनले नेपाली जनमानसमा ‘प्रफमर’का रूपमा परिचित छन्। हामी धेरैले उनलाई गीतका कारण चिन्छौँ। नामका कारण बिर्सिएका छौँ। बटुकृष्ण ज्वाला सानो दुर्घटनाका कारण…