विचार « Khabarhub

शिक्षाको सुधार गर्न शिक्षा ऐनले कहाँ रोकेको छ?

काठमाडौँ - धेरै जनाले संघीय शिक्षा ऐन किन आएन ? किन आएन ? पाँच वर्ष बित्न लाग्दा पनि आएन भनेर गुनासो गरेको सुनियो । तर साँच्चै शिक्षा ऐनले के दिएन त ? शिक्षामा काम गर्न कहाँ शिक्षा ऐनले रोकेको छ ? शिक्षक नियुक्ति बढुवा रोकेको छ कि ? शैक्षिक विकास गर्न यसले रोकेको छ कि ?…