विचार « Khabarhub

धर्म निरपेक्ष नेपालमा मुस्लिम तुष्टिकरण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका संयुक्त अरब इमरेट्स (यूएई)को राजपरिवारका नातेदार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले झापाको भद्रपुर नगरपालिका र कचनकबल गाउँपालिकामा मस्जिद शिलान्यास गर्ने कार्यक्रम थियो। उनीबाट मुस्लिम विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम पनि राखिएको थियो। झापा क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका व्यवसायी प्रसाईंले राजनीतिक लाभ लिन…