विचार Archives | Page 77 of 118 | Khabarhub Khabarhub

इन्डो–प्यासिफिकमा क्वार्ड : थाहा पाउनुपर्ने कुरा

आधिकारिक रूपमा क्वार्ड भनेको क्वार्डिल्याट्रल सक्युरिटी इाइलग हो । यो चार देशको समूह हो जसमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, भारत र जापान रहेका छन् । सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीपछि यी देशबीच समुद्री सहयोग बढेको थियो । तर, आज प्रजातान्त्रिक र आर्थिक रूपमा सम्पन्न यी देशले आफ्नो कार्य क्षेत्र बढाएका छन् । त्यसमा…