विचार « Khabarhub

प्रधानमन्त्री ओलीले कहाँ पुर्‍याउलान् देश !

नेपालमा विवादरहित संस्था नेपाली सेना र अदालत थिए । सेना सतहमा विवादमा आइसकेको छैन । अदालत भने विवादले छताछुल्ल भएको छ । अदालतमा मुद्दा परेपछि यो न्यायाधीश राख, ऊ नराख भन्ने स्थितिको बिजारोपण भएको छ । यसो हुनु देशको संवैधानिक अङ्ग माथिको अविश्वासको स्थिति हो । आखिर अदालत यति धेरै विवाद र अविश्वासको घेरामा कसरी…