Live on
Your Voice, Your Power
गत चैत २५ गते मध्याह्न १२ बजे जुगल नगरपालिकाको वाड नम्बर २, गोल्चे क्षेत्र तुवालोले ढाकेको थियो । गोल्चे सिन्धुपाल्चोकको दुर्गम ठाउँ हो । यस वडाको सीमाना चीनसँग जोडिएको छ । बाटो खन्न डोजरको बढ्दो प्रयोगले उड्ने धुलो र घरायसी इन्धनमा दाउरा बाल्दा घरभित्र हुने धुँवाबाहेक वातावरणमा हुने प्रदूषणबारे गाउँलेहरू अनभिज्ञ थिए । यस भेगका…