Live on
Your Voice, Your Power
काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंगलबार हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा उद्योग वाणिज्य महासंघ चुनाव हुँदैछ । चार उपाध्यक्षसहित, विषयगत समूहतर्फका केन्द्रीय सदस्यहरूका लागि चुनाव हुन लागेको हो । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा महासंघले ६०औँ वार्षिक साधारणसभा गरेको थियो । तर, नयाँ नेतृत्वको चुनाव कमलादीस्थित नेपाल प्रज्ञा…