फोटो फिचर « Khabarhub

भत्काइँदै अनामनगरको सात तले घर (तस्बिरहरू)

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर भत्काउन लागेको छ। भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङले बनाएको यो सात तले घरले धोबी खोला क्षेत्र मिचेको पाइएपछि भत्काउन लागिएको हो । उक्त घर भत्काइने भएपछि सामान निकाल्न प्रहरीहरूले सहयोग गरिरहेका छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी