फोटो फिचर « Khabarhub

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं- चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ ।  प्रहरी चौकीबाट बाइपासतर्फ जाने सडक भने एकपट्टि मात्रै पिच भइरहेको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी