Live on
Your Voice, Your Power
नुवाकोट- भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनः निर्माणको काम अघि बढाएको छ । बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ । …