फोटो फिचर « Khabarhub

गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू) 

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको १० वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।  उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा परी करिब ९ हजार व्यक्तिको मृत्यु भएको थियो भने हजारौँ निजी आवास, सरकारी…