फोटो फिचर « Khabarhub

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।  'अवस्था बदल्न व्यवस्था बदलौँ' भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो ।  देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनका साथै राप्रपाले विज्ञप्ति समेत बुझाएको छ । हेर्नुहोस् तस्बिरहरू :