Live on
Your Voice, Your Power
काठमाडौं– किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उँभौली मनाएका छन् । यही साता बुद्ध पूर्णिमाको दिन परेको उँभौलीको साकेला नाच आज नाचिएको हो । किराँतहरूको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधी नलागोस्,…