Live on
Your Voice, Your Power
काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूलाई थुनछेकको बहसका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत जेठ १२ गतेदेखि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको थियो। बयान सकिएसँगै उनीहरूको थुनछेक बहस…