Live on
Your Voice, Your Power
काठमाडौं - आजभन्दा १० वर्षअघि २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै चिर शान्तिको कामना सहित बसन्तपुरमा दीप प्रज्वलन गरिएकाे छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी