फोटो फिचर « Khabarhub

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा (तस्बिरहरू)

काठमाडौं- मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा गरिएको छ ।  परम्परागत भेषभूषामा बाजा बजाउँदै नाच्दै भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गर्दै प्रसाद ग्रहण गर्ने प्रचलन छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी