फोटो फिचर « Khabarhub

मनाइयो विश्व आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औँ आदिवासी दिवस मनाएको हो । सो अवसरमा विभिन्न जातजातिको पोशाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी