फोटो फिचर « Khabarhub

सामूहिक कुमारी पूजा (तस्बिरहरु)

काठमाडौं– सोमबार काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको छ।  नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पुजा हो।  महिनावारी सुरू…