Live on
Your Voice, Your Power
नुवाकोट– सहरको भिडभाड, कोलाहल, धूवाँधुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौँसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको साततले दरबार क्षेत्र, जसले देशको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ । यो पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला…