फोटो फिचर « Khabarhub

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् ।दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास ३९ महिनामा तयार भएको हो । पटक पटक म्याद थप र डिजाइन नै परिवर्तन गरी बल्ल उत्घाटन गरिएको हो । शुक्रबार अपरान्ह ४ बजे आयोजना गरिएको उद्घाटन…