फोटो फिचर Archives | Page 70 of 74 | Khabarhub Khabarhub

प्रहरीले नै सार्वजनिक गर्‍यो यौन दुर्व्यवहारको सीसीटिभी फुटेज ! 

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा यौन दुर्व्यवहार भएको सिसिटिभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । दुर्व्यवहार गर्ने पुरुषको पहिचानका लागि उक्त भिडियो सार्वजनिक गरिएको प्रहरीले जनाएको हो । एनएसडब्ल्यू प्रहरीले सार्वजनिक गरेको फुटेजमा युवतीमाथि एक पुरुषले यौन दुर्व्यवहार गरेका छन् । केही दिन अघि सार्वजनिक भएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  क्लवबाट आएकी ती…