फोटो फिचर « Khabarhub

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थद नबनाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।  गत बिहीबार सर्वोच्च अदालतले वातावरणीय कारण देखाएर  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । …