फोटो फिचर « Khabarhub

काठमाडौं महानगरका पर्खाल रङ्ग्याइँदै (तस्बिरहरु)

काठमाडौं–काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सार्वजनिक पर्खाल रङ्ग्याउन शुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखन थालिएको हो। अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिने…