राजनीति « Khabarhub

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन र हत्या गर्नेले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको बताएका छन् । बुधबार काठमाडौंमा डा. भीम रावल लगाएतका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउँदै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो भनेका हुन् । भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जेन-जी युवाहरूले शान्तिपूर्ण…