Live on
Your Voice, Your Power
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रसँग एकीकरण तयारी तत्काल रोक्न आग्रह गरेका छन्। हाल श्रीमतीको उपचारका लागि भारतमा रहेका उनले अहिले पार्टी एकीकरणको ‘मौसम’ नभएको बताएका हुन् । उनले एमालेबाट भएको चार वर्षे विद्रोहको यात्राको गहिरो र आत्मालोचनात्मक समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।…