राजनीति « Khabarhub

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को चुनाव निश्चित नहुँदै अतिउत्साहित भएका छन् । उनले अर्थविद् तथा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्नसमेत निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित बृहत् एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने निकै उत्साहित देखिए । रवि जेलमा…