राजनीति « Khabarhub

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमीकमजोरी हुन नदिने स्पष्ट पारेका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन निकै ढिलाइ भएको भन्दै सचेततापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने स्पष्ट पारेका हुन्। बैठकमा संक्रमणकालीन न्यायसँग…