Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका देउवाले बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। १७ कात्तिकदेखि गृहजिल्लामा रहेका देउवाले हिजो…