राजनीति « Khabarhub

रिहाइका लागि रविको निवेदनमाथि न्यायाधीश सापकोटाको इजलासमा सुनुवाइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी राखेर रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको निवेदनको पेसी तोकिएको हो। लामिछानेले निवेदनसँगै बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा मुद्दाको सुनुवाइ अघि बढेको हो । सुप्रिम सहकारी संस्थाको करोडौँ…