Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्नुनपर्ने अवस्था बनाइने बताएका छन्। संस्थापन पक्षले बुधबार दिउँसो आफूसहित तीन नेतामाथि कारबाहीको निर्णय गरेपछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसको आत्मा यहीँ छ। तपाईंहरूले अब रुखबाहेक अन्यत्र भोट हाल्नु पर्दैन’, उनले भने, ‘विशेष महाधिवेशनले भंग गरिसकेको केन्द्रीय…