राजनीति « Khabarhub

संविधान भित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको बताएका छन् । उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् । जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य…