राजनीति « Khabarhub

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो सङ्ख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।  मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ ।  निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका…