राजनीति Archives | Page 143 of 2159 | Khabarhub Khabarhub

डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभापति रवि लामिछानेको जीवनमा दुईवटा पाटा रहेको बताएका छन् । सभापति लामिछानेलाई भेट्न कास्की पुगेका उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले सभापति लामिछाने राजनीतिमा आएपछि खोट लगाउने कुनै ठाउँ नरहेको पनि बताएका छन् । ‘हरेक कुरामा सिक्काको जस्तै दुईवटा पाटा हुन्छन् ।…