राजनीति « Khabarhub

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले एमालेले कारबाही गरेको माधव नेपालसहित  १४ सांसदहरूमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले माधव नेपालसहित  १४ सांसदहरू माथिको मुद्दामा अन्तिम सुनुवाइका आदेश दिएको हो। नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको…