राजनीति « Khabarhub

शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड 

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विषयमा दलहरूबीच विवाद भए पनि शान्तिप्रक्रिया टुंग्याउने विषयमा सैद्धान्तिक रूपमा कहिले पनि विवाद नभएको बताएका छन् ।  जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रिया टुंग्याउन ढिला भए पनि दलहरूबीचको विवादका कारण ढिलो नभएको प्रष्टिकरण दिए । …