Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले मोरङको विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा आक्रमण गर्ने कार्यकर्तालाई कारबाही हुने बताएका छन् । नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवरले बस्नेतमाथि आक्रमण प्रयास गरेको खुलेपछि शेर्पाले यस्तो बताउका हुन् । आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट…