Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफू आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् । बिहीबार काठमाडौँमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नै पार्टीका अध्यक्षले प्रतिक्रान्ति गर्दा आत्महत्या गर्ने…