राजनीति « Khabarhub

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिनलाई लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डाबारेको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो। ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ । आइतबारको…