राजनीति Archives | Page 1716 of 2089 | Khabarhub Khabarhub

किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ

काठमाडौं– किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । यस प्रणाली…