Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । केहीबेर अघि सुदूरपश्चिमका आफूनिकट कार्यकर्तालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा गएका हुन्। प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले…