राजनीति Archives | Page 1789 of 2086 | Khabarhub Khabarhub

बालुवाटारको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल

काठमाडौँ– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकलाई गुटगट भेलाको संज्ञा दिएका छन् । बरिष्ठ नेता नेपालले ओली पक्षीय बैठकलाई पार्टीको आधिकारिक बैठक नभएको जिकिर गरेका छन् । आज बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको नेपाल-दाहाल पक्षीय स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बालुवाटार बैठक गुटगत भेला भएको बताए ।…