Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने तयारी गरेको छ। आइतबारको केन्द्रीय समिति बैठकमा पुस मसान्तको कार्यतालिका ल्याउने गरी विवाद समाधानउन्मुख पुगेको हो। पार्टीको महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विवादले असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुंगिएको छैन। विवाद समाधान नदेखिएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवाले…